१७ बर्षे किशोरी र २१ बर्षे किशोरबिचको अन्तरजातिय प्रेम सम्बन्ध संग जोडिएर भएको जाजरकोट रानागाउका होनहार यूवाहरुको सामुहिक हत्याले साह्रै चिन्तित पारेको छ। ‘बिहेको उमेर भएको छैन’ भनि दुबैलाइ सम्झाइ बुझाइ गर्नुपर्नेमा उमेर र जातले ‘ठुला’...
दुनियाका श्रमिकहरु एक जुट भए। सबै मिलि संघर्षमा अघि बढ्दै गए। । न्यायपुर्ण संसारको निर्माण यहाँ हुन्छ।।। समानता र सुखी जीवन पक्कै यहाँ हुन्छ।।। यो गित हामीले गाउदै हिडेको ४ दशक भयो। यो अवधिमा कानुनमा श्रमिकको अधिकार स्थपित भये। तर जीवनको मुहार खासै फेरिएको छैन।...
राम्रो राजनीतिक नेतृत्वले कुनै पनि आपत्कालीन अवस्थालाई खेर जान दिँदैन । विपत्ले नै पहिला नसोचेका, गर्न नभ्याएका वा चाहेर पनि गर्न नपाएका कामहरू भिन्न शैलीमा गर्ने मौका दिन्छ । भनिन्छ, प्रत्येक कालो बादलमा एउटा चाँदीको घेरा हुन्छ । अर्थात्, जतिसुकै अप्ठ्यारो...