कान्तिपुर, आश्विन ७, २०७७ विमला राई पौड्याल विश्व खाद्य कार्यक्रमले द्वन्द्व, जलवायु परिवर्तन र आर्थिक मन्दीका कारण सन् २०२० मा ५५ देशमा १३५ मिलियन मानिस चरम गरिबी र भोकमरीबाट ग्रस्त हुने आकलन गरेको थियो । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा थप १३० मिलियन...
एक जुगमा एक दिन एकपटक आउँछ रे।। मेरो लागि त आजै आयो।। संविधानमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नया नक्सा अंकित निशानछाप राख्ने पक्षमा मतदान गरियो। यो ऐतिहासिक क्षणको एक हिस्सा बन्न पाउँदा रोमान्चित छु।। यो मौका दिनुहुने सम्माननिय राष्ट्रपति,...
डा. विमला राई पौड्याल कोरोना महामारीलाई लिएर कानुनको अपर्याप्तता र अस्पष्टता एवं तीन तहबीच समन्वयमा कमीजस्ता चुनौतीलाई राष्ट्रिय सभाको सक्रियताबाट सहजै सम्बोधन गर्न सकिन्छ ।जेष्ठ २५, २०७७डा. विमला राई पौड्याल विद्यमान राष्ट्रिय सभा संविधान निर्माण, पुनःसंरचना र तीनै...
२ हप्ता अगाडि सियासले आयोजना गरेको एउटा अनलाइन अन्तरकृयामा वालिङ नगरपालीकाको प्रमुखले कृषिको पुनरुत्थानको लागि गरिएका केहि काम बारे बताउदा हामी ज्यादै खुशी भयौ। स्थानिय तहले product holding cooperatives परिचालन गरेर हरेक वार्ड र टोलबाट कृषकको उत्पादनको संकलन, लेबलिङ्ग...
आज ज्येष्ठ १६ गते, नेपाली महिलाहरुको लागि एक एेतिहासिक दिन। करिव १४ बर्य अगाडी यहि दिन तात्कालिन प्रतिनिधिसभामा सांसद श्रीमती बिद्यादेबी भण्डारी (हाल सम्लेमाननिय राष्ट्रपति) ले प्रस्ताव गरेर कमला पन्त, नारायण साउद र नवराज सुबेदीले समर्थन गरेको लैंगिक समानता स्थापना...