Dr. Bimala Rai Paudyal

Member, National Assembly

Vision/ belief:

People in Nepal worship goddess Laxmi for wealth and Sarawoti for wisdom. For me, education is both wealth and wisdom. All children, irrespective of who they are and where they are, should get equal opportunity of quality education in the subject they are interested. Invest in education and return is obvious, in the form of prosperity, peace and happiness.

End of poverty and establishment of inclusive just society is possible and doable provided that it is everyone’s responsibility and accountability. Obviously state has the biggest responsibility and accountability but it cannot deliver unless citizens have voice and sense of individual responsiveness. We were borne an empty hand and we die empty. Lets make this world treat all equally.

Recent Books and Article

सलाम, अस्पतालका वार्डहरूमा फुलेका इन्द्रकमल फूलहरूलाई

आज विश्व नर्सिङ दिवस। आजको दिन मलाई दिदी स्वर्गीय मीना पौड्यालले गुन्गुनाउने गीत याद आइरहेको छ। उहाँ गाउनुहुन्थ्यो- 'तलाउको माझमा फुलेको सुन्दर, कमलको फूल जस्तो जति छेक्यो उति बग्ने, नदीमाथि उठेको छाल जस्तो सेतो एकदम सेतो, अस्पतालका वार्डहरूमा फुलेको सुन्दर,...

Recent Photos

Recent Videos

Recent Blog

नागरिकता विधेयक पास नगरेर ठूलो अपराध गरेका छौं : सांसद राई

७ साउन, काठमाडौं । राष्ट्रियसभाकी सांसद विमला राई पौड्यालले नागरिकता विधेयक पारित नगरेर सांसदहरुले ठूलो अपराध गरेको बताएकी छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले संविधान अनुसार नागरिकता पाउनुपर्ने ६ लाख युवाहरु नागरिकता विहीन हुनुको जिम्मेवार सांसदहरु रहेको...

सदनमा ‘नागरिकताविहीन नागरिक’का कुरा

‘यस्ता कुरामा फ्लोर क्रस गरौँ, अझैँ पितृसत्तालाई नै बोकेर हिँड्ने’ सदनमा उठान हुने विषयहरू मध्ये 'केही फरक, केही नयाँ' ढंगले प्रस्तुत भएका गम्भीर विषयलाई इकागजले 'आजको प्रस्तुति'को रुपमा प्रकाशित गर्छ । आजको प्रस्तुतिमा विमला राई पौड्याल । ...

नागरिकता बिहीन युवामाथि सांसदहरुले अपराध गरे !

प्रत्येक चोटि जब अधिवेशन सुर हुनेबेला हुन्छ अधिवेशनको पहिलो दिन बिहानै मेरो मोबाईलमा एस एम एस आउछ  । यहाँ पनि थुप्रै सांसदको हातमा रहेको मोबाईलमा एस एम एस आउछ जस्तो लाग्छ । प्रत्येक चोटि म राष्ट्रियसभामा आएदेखि अहिलेसम्म निरन्तर आइरहेको छ । लेखाइबाट थाहाहुन्छ...

Send a Message

4 + 9 =