सामाजिक न्याय र लैङ्गिक समानताको हकमा हामीले धेरै प्रगति गरेका छौँ । आजभन्दा दुई/तीन दशक अगाडिको कुरा गर्दा महिलाको जीवन यापनका आधार, शिक्षा र स्वास्थ्यमा महिलाको पहुँचका सन्दर्भमा हामीले धेरै सकारात्मक उपलब्धि हासिल गरेका छौँ । रोजगारीका सन्दर्भमा कुरा गर्दा पनि...
‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय...
७ साउन, काठमाडौं । राष्ट्रियसभाकी सांसद विमला राई पौड्यालले नागरिकता विधेयक पारित नगरेर सांसदहरुले ठूलो अपराध गरेको बताएकी छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले संविधान अनुसार नागरिकता पाउनुपर्ने ६ लाख युवाहरु नागरिकता विहीन हुनुको जिम्मेवार सांसदहरु रहेको...
‘यस्ता कुरामा फ्लोर क्रस गरौँ, अझैँ पितृसत्तालाई नै बोकेर हिँड्ने’ सदनमा उठान हुने विषयहरू मध्ये ‘केही फरक, केही नयाँ’ ढंगले प्रस्तुत भएका गम्भीर विषयलाई इकागजले ‘आजको प्रस्तुति’को रुपमा प्रकाशित गर्छ । आजको प्रस्तुतिमा विमला राई...
प्रत्येक चोटि जब अधिवेशन सुर हुनेबेला हुन्छ अधिवेशनको पहिलो दिन बिहानै मेरो मोबाईलमा एस एम एस आउछ । यहाँ पनि थुप्रै सांसदको हातमा रहेको मोबाईलमा एस एम एस आउछ जस्तो लाग्छ । प्रत्येक चोटि म राष्ट्रियसभामा आएदेखि अहिलेसम्म निरन्तर आइरहेको छ । लेखाइबाट थाहाहुन्छ...