Interviews

परराष्ट्र हाँक्दै तेस्रो महिला
Published on : Naya Patrika , 2023-01-17 नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल परराष्ट्र मन्त्रालयको नेतृत्व गर्ने तेस्रो महिला भएकी छिन् । यसअघि सहाना प्रधान र सुजाता कोइरालाले परराष्ट्र मन्त्रालयको...

महिला लक्षित कार्यक्रमले महिलाको मात्र उत्थान हुन्छ भन्ने सोचमा परिवर्तन आउनुपर्छ
सामाजिक न्याय र लैङ्गिक समानताको हकमा हामीले धेरै प्रगति गरेका छौँ । आजभन्दा दुई/तीन दशक अगाडिको कुरा गर्दा महिलाको जीवन यापनका आधार, शिक्षा र स्वास्थ्यमा महिलाको पहुँचका सन्दर्भमा हामीले धेरै सकारात्मक...

‘मान्छेलाई मान्छे’ बनाउन हामी चुक्यौँ : डा. विमला राई पौड्याल
‘सामाजिक न्याय र लैंगिक समानता : दिगो विकासको सुनिश्चितता’ नाराका साथ आज ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धिहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने...

‘महिलालाई जिम्मेदारी बराबरी’
मंसिर ३, २०७८ राष्ट्रियसभा सदस्य विमला राई पौड्यालको जन्म ५५ वर्षअघि बर्मामा भएको हो । दोस्रो विश्वयुद्ध ताका त्यहाँबाट नेपाली भाषी लखेटिने क्रममा उनी आमासँगै भारत हुँदै मोरङको बरदङ्गा पुगेकी हुन् । सानै छँदा उनका...

कोप–२६ मा सबै क्षेत्रको प्रतिवद्धता जरुरी
जलवायु परिवर्तन विश्वव्यापी मुद्दा बनेको छ। यसको असर खासगरि अति कम विकसित मुलुक परेका छन्। नेपाल पनि यसको प्रत्यक्ष मारमा छ। जलवायुविज्ञ भने हरेक नागरिक यसप्रति सचेत भएर आफ्नो तहबाट जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड...

‘अदालत, दल र सरकारका कदम लोकतन्त्र कमजोर पार्नेतिरै
काठमाडौं- मानवअधिकार र नागरिक समाजका अगुवाहरुले नेपालमा लोकतन्त्र कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । राजनीतिक दलहरुले आफ्नो भूमिकालाई बलियो नबनाउँदा संविधान पनि विस्तारै धरापमा पर्ने उनीहरुको चिन्ता छ । मानव...

समस्यामा सहयोग गर्ने सरकारकाे नीति
गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएर सोमबार साँझ यो सामग्री तयार गर्दासम्म विश्वका एक सय ६० मुलुकमा पुगेको नोवेल कोरोना भाइरस (कोडिभ–१९) संक्रमणको दुष्प्रभावले विश्व अर्थतन्त्रको वृद्धिदर १.५ प्रतिशत बिन्दुले...

‘बलात्कारीलाई लिंगछेदन होइन, आजीवन कारावास गरौं’
गृहमन्त्रीज्यू, बलात्कारका तथ्यांक तुलना गरेर नबस्नुस् विमला राई पौडेल (सांसद, राष्ट्रियसभा)२०७७ असोज १६ गते २०:४१ मा प्रकाशित नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारी लक्षित लकडाउन र निषेधाज्ञाका बेला महिला हिंसाका घटना...

सबैको विषय हुनुपर्छ महिला हिंसा
महिला हिंसाका स्वरूपहरू बदलिने क्रममा छन्। केही दशक अघिसम्म घरेलु हिंसा बढी हुन्थे। हिंसाका घटनामध्ये ८० प्रतिशत कुटपिट, बहुविवाह, बालविवाहका घटना हुन्थे। तर अहिले कार्यक्षेत्र फराकिलो भएसँगै समाज र आफन्तभित्रैबाट महिला हिंसा हुने गरेका छन्। पछिल्लो समय बढ््दै गएको अपराध हो बलात्कार।

‘हाम्रा पार्टीहरूमा पारदर्शिता र आन्तरिक लोकतन्त्रको कमी छ’
An Interview taken by Setopati online about ‘democracy in political parties’