खोइ, नागरिक जिम्मेवारी ? (Where is citizen’s accountability?)

राष्ट्रपतिलाई हिंशा   देशमा गत डिसेम्बर महिनामा महिला हिंशा बिरुद्धको १६ दिने अभियान गरिएको छ। अभियानको सन्दर्भमा भएका कार्यक्रमको लेखाजोखा गर्ने क्रममा एकजना महिला अधिकारकर्मीले भन्नुभयो ‘महिला राष्ट्रप्रमुख बिरुद्ध यति धेरै एकोहोरो ब्यक्तिगत लांछना र गालीगलौज,...