पूनर्निमाणलाइ कसरि बनाउने प्रभाबकारी? ‘पोहोर यसैदिन आएको विनाशकारी भूकम्पले हाम्रा परिवार, आफन्तजन अनि साथीसंगी लग्यो । हामी गुमेका आफन्त सम्झेर भत्केको घरमाथि बसेर एक वर्ष पुरै रोयौं । सधैं रोएर जिन्दगी चल्दैन, अब दु:ख बिर्सनुपर्छ र हाम्रो घर फेरि...
समावेशी आर्थिक वृद्धिको सम्भाव्यता हाम्रो देशमा विकासका लागि आवधिक तथा वार्षिक योजना वनाउने, आर्थिक वृद्धिको प्रक्षेपण गर्ने अनि अर्थिक स्रोत र साधनलाई विभिन्न सूचकहरूको आधारमा विषयगत र क्षेत्रगत बाँडफाँड गर्ने क्रम चलेको ६ दशक भइसकेको छ । राष्ट्रिय योजना आयोगले...
महिला हिंशाको अर्थशास्त्र बिश्वमा १५-४४ बर्ष उमेरसमुहका महिलाहरुको क्यान्सर, मलेरिया, सडक दुर्घटना, द्वन्द सबै मिलाएर बार्षिक रुपमा जति मृत्यू र अङ्गभङ्ग हुन्छ, त्यो भन्दा बढि महिलाहरुको मृत्यु र अङ्गभङ्ग महिला हिंशाबाट भइरहेको कुरा संयुक्त राष्ट्रसंघको प्रतिबेदनले...
राहतले सिकाएको पाठ र पुनर्निर्माण काठमाडौं — २०७२ बैसाखमा भूकम्प गए लगत्तै सरकारले राष्ट्रिय र जिल्ला तहका विपद् व्यवस्थापन समिति र राहत र पुन:स्थापनाको लागि गठित क्षेत्रगत संयन्त्रहरू तुरुन्तै सक्रिय बनायो । यी संयन्त्रले सुरुमा उद्धारमा तदारुकतासाथ काम गरेको...
९५ जनामा दुई महिला, यस्तो पनि हुन्छ ? भूकम्पपछिको पुनर्निर्माण प्रक्रियामा महिलामैत्री विधेयकको मस्यौदा बनाएकी डा.विमला राई पौडेल वर्तमान सरकारले पुनर्निर्माण प्राधिकरण गठन प्रक्रियादेखि नै महिलालाई सहभागी नगराएकोमा आश्चर्यमा परेकी छिन् । महिला खबर डटकमका लागि दुर्गा...