संविधान लेखनमा आठ वर्ष लागेको होइन, सक्दो धेरै पक्षका माग र विचार समेटेर अपनत्व वृद्धि गर्ने प्रक्रियाले समय लिएको हो । संविधान निर्माण जस्तै संशोधन पनि हतारमा हुँदैन । कुनै दलले एउटा निर्वाचनमा पाएको मत र संसद्को बहुमत देखाएर संशोधनको प्रक्रिया र मूलभूत सिद्धान्तमा...







