मंसिर ३, २०७८ राष्ट्रियसभा सदस्य विमला राई पौड्यालको जन्म ५५ वर्षअघि बर्मामा भएको हो । दोस्रो विश्वयुद्ध ताका त्यहाँबाट नेपाली भाषी लखेटिने क्रममा उनी आमासँगै भारत हुँदै मोरङको बरदङ्गा पुगेकी हुन् । सानै छँदा उनका बुवाको निधन भएको थियो । उनलाई आमाले दुःख गरी...
जलवायु परिवर्तन विश्वव्यापी मुद्दा बनेको छ। यसको असर खासगरि अति कम विकसित मुलुक परेका छन्। नेपाल पनि यसको प्रत्यक्ष मारमा छ। जलवायुविज्ञ भने हरेक नागरिक यसप्रति सचेत भएर आफ्नो तहबाट जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिन्छन्। त्यसो त संसद्मा यो विषय गम्भीर ढंगले...
काठमाडौं- मानवअधिकार र नागरिक समाजका अगुवाहरुले नेपालमा लोकतन्त्र कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । राजनीतिक दलहरुले आफ्नो भूमिकालाई बलियो नबनाउँदा संविधान पनि विस्तारै धरापमा पर्ने उनीहरुको चिन्ता छ । मानव अधिकार अलाइन्सले हिजो आयोजना गरेको ‘सिटिजन...
७ साउन, काठमाडौं । राष्ट्रियसभाकी सांसद विमला राई पौड्यालले नागरिकता विधेयक पारित नगरेर सांसदहरुले ठूलो अपराध गरेको बताएकी छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले संविधान अनुसार नागरिकता पाउनुपर्ने ६ लाख युवाहरु नागरिकता विहीन हुनुको जिम्मेवार सांसदहरु रहेको...
‘यस्ता कुरामा फ्लोर क्रस गरौँ, अझैँ पितृसत्तालाई नै बोकेर हिँड्ने’ सदनमा उठान हुने विषयहरू मध्ये ‘केही फरक, केही नयाँ’ ढंगले प्रस्तुत भएका गम्भीर विषयलाई इकागजले ‘आजको प्रस्तुति’को रुपमा प्रकाशित गर्छ । आजको प्रस्तुतिमा विमला राई...
प्रत्येक चोटि जब अधिवेशन सुर हुनेबेला हुन्छ अधिवेशनको पहिलो दिन बिहानै मेरो मोबाईलमा एस एम एस आउछ । यहाँ पनि थुप्रै सांसदको हातमा रहेको मोबाईलमा एस एम एस आउछ जस्तो लाग्छ । प्रत्येक चोटि म राष्ट्रियसभामा आएदेखि अहिलेसम्म निरन्तर आइरहेको छ । लेखाइबाट थाहाहुन्छ...