काठमाडौं- मानवअधिकार र नागरिक समाजका अगुवाहरुले नेपालमा लोकतन्त्र कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । राजनीतिक दलहरुले आफ्नो भूमिकालाई बलियो नबनाउँदा संविधान पनि विस्तारै धरापमा पर्ने उनीहरुको चिन्ता छ । मानव अधिकार अलाइन्सले हिजो आयोजना गरेको ‘सिटिजन...
गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएर सोमबार साँझ यो सामग्री तयार गर्दासम्म विश्वका एक सय ६० मुलुकमा पुगेको नोवेल कोरोना भाइरस (कोडिभ–१९) संक्रमणको दुष्प्रभावले विश्व अर्थतन्त्रको वृद्धिदर १.५ प्रतिशत बिन्दुले खुम्च्याउने अनुमान छ। संक्रमण रोकथामको प्रयासस्वरुप...
गृहमन्त्रीज्यू, बलात्कारका तथ्यांक तुलना गरेर नबस्नुस् विमला राई पौडेल (सांसद, राष्ट्रियसभा)२०७७ असोज १६ गते २०:४१ मा प्रकाशित नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारी लक्षित लकडाउन र निषेधाज्ञाका बेला महिला हिंसाका घटना बढेका छन् । कोरोनाका कारण मान्छेहरू घरभित्रै...
अन्नपूर्णअन्तर्वार्ता १६ मङि्सर २०७६ ०९:४९:०० समानताको पुस्ता : बलात्कारविरुद्धको ऐक्यबद्घता भन्ने नाराका साथ नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको सोह्रदिने महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि सुरुवात भइसकेको छ। नेपालमा ०५४ सालदेखि...
हाम्रा पार्टीहरूमा पारदर्शिता र आन्तरिक लोकतन्त्रको कमी छ’ नेपाली राजनीतिज्ञहरूको लगाव र प्रतिवद्धताकै कारण अहिलेको परिवर्तन सम्भव भएको हो। यो परिवर्तनका लागि जुन किसिमको निष्ठामा बसेर विषम परिस्थितिलाई पार गर्दै उहाँहरू आउनुभयो, यसैले गर्दा प्रजातान्त्रिक मुलुक...