The Headliners interview with Bimala Poudel Rai | Journalist Prakash Pathak | 15 August 2018
समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले राष्ट्रिय सभा सदस्य बिमला पौडेल राईसँग महिला अधिकारका क्षेत्रमा प्राप्त भएका उपलब्धिको रक्षा, संसदमा दर्ता भएको नागरिकता सम्बन्धि ऐन तथा महिला सांसदहरुको संसदीय भुमिका लगायत विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ । यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ।