छोराले बिदेशीसँग विवाह गरे तुरुन्त नागरिक्ता पाइन्छ तर छोरीले किन पाउदैनन् ? – Dr. Bimala
‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथि राष्ट्रिय सभामा २०७९ साउन ९ गते भएको छलफल । छोराले विदेशी महिलासँग विवाह गरे तुरुन्तै नागरिकता पाइन्छ तर छोरीले विवाह गरे किन नपाउने ? -डा. विमला राई पाैडेल
Credit: सन्धान-Sandhaann on Facebook