Books and Articles

Selected articles in News paper

चुनावी अस्त्र मात्र नबनोस् सामाजिक सुरक्षा

चुनावी अस्त्र मात्र नबनोस् सामाजिक सुरक्षा

सान्दर्भिकता र आवश्यकताको विश्लेषण नगरी, कार्यान्वयनका लागि आवश्यक संरचना र संयन्त्र नबनाई र स्रोतको सुनिश्चितता तथा खोजेको परिणामको दिगोपनाको चिन्ता नगरी घोषणा गरिने यस्ता कार्यक्रमले जोखिममा परेको वर्गको संरक्षण...

read more
सलाम, अस्पतालका वार्डहरूमा फुलेका इन्द्रकमल फूलहरूलाई

सलाम, अस्पतालका वार्डहरूमा फुलेका इन्द्रकमल फूलहरूलाई

आज विश्व नर्सिङ दिवस। आजको दिन मलाई दिदी स्वर्गीय मीना पौड्यालले गुन्गुनाउने गीत याद आइरहेको छ। उहाँ गाउनुहुन्थ्यो- 'तलाउको माझमा फुलेको सुन्दर, कमलको फूल जस्तो जति छेक्यो उति बग्ने, नदीमाथि उठेको छाल जस्तो...

read more
सलाम, अस्पतालका वार्डहरूमा फुलेका इन्द्रकमल फूलहरूलाई

भोकमरीमा राहत : जिम्मेवारी कसको ?

कान्तिपुर, आश्विन ७, २०७७ विमला राई पौड्याल विश्व खाद्य कार्यक्रमले द्वन्द्व, जलवायु परिवर्तन र आर्थिक मन्दीका कारण सन् २०२० मा ५५ देशमा १३५ मिलियन मानिस चरम गरिबी र भोकमरीबाट ग्रस्त हुने आकलन गरेको थियो । कोरोना...

read more
सलाम, अस्पतालका वार्डहरूमा फुलेका इन्द्रकमल फूलहरूलाई

कोरोनाकालमा राष्ट्रिय सभाको प्रभावकारिता

डा. विमला राई पौड्याल कोरोना महामारीलाई लिएर कानुनको अपर्याप्तता र अस्पष्टता एवं तीन तहबीच समन्वयमा कमीजस्ता चुनौतीलाई राष्ट्रिय सभाको सक्रियताबाट सहजै सम्बोधन गर्न सकिन्छ ।जेष्ठ २५, २०७७डा. विमला राई पौड्याल विद्यमान...

read more
सलाम, अस्पतालका वार्डहरूमा फुलेका इन्द्रकमल फूलहरूलाई

कोरोना संकटमा अवसर

राम्रो राजनीतिक नेतृत्वले कुनै पनि आपत्कालीन अवस्थालाई खेर जान दिँदैन । विपत्ले नै पहिला नसोचेका, गर्न नभ्याएका वा चाहेर पनि गर्न नपाएका कामहरू भिन्न शैलीमा गर्ने मौका दिन्छ । भनिन्छ, प्रत्येक कालो बादलमा एउटा चाँदीको...

read more
सलाम, अस्पतालका वार्डहरूमा फुलेका इन्द्रकमल फूलहरूलाई

राष्ट्रपतिलाइ हिंशा (Violence against the President)

राष्ट्रपतिलाई हिंशा देशमा गत डिसेम्बर महिनामा महिला हिंशा बिरुद्धको १६ दिने अभियान गरिएको छ। अभियानको सन्दर्भमा भएका कार्यक्रमको लेखाजोखा गर्ने क्रममा एकजना महिला अधिकारकर्मीले भन्नुभयो 'महिला राष्ट्रप्रमुख बिरुद्ध यति...

read more
सलाम, अस्पतालका वार्डहरूमा फुलेका इन्द्रकमल फूलहरूलाई

सरकार झुक्दा नागरिकको शिर ठाडो हुन्छ? (Do citizens feel proud when government is shamed?)

डा.  बिमला राई पौड्याल चिकित्सा शिक्षा सुधारका लागि विधेयक परिमार्जन माग राख्दै १५ औँपटक आमरण अनशन बस्नु भएका डा.गोविन्द केसीको सन्दर्भमा प्रत्येक दिन प्रायः सबै नाम चलेका सञ्चारमाध्यममा एउटैप्रकारका सन्देश आयोः...

read more
सलाम, अस्पतालका वार्डहरूमा फुलेका इन्द्रकमल फूलहरूलाई

नेतृहरुको उपेक्षित इतिहास (Neglected history of Nepali Women Politician)

नेतृहरुको उपेक्षित इतिहास गणतन्त्र नेपालको संविधान निर्माणपछि भएको पहिलो प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन परिवर्तित राजनीतिक संरचना र परिवेशले मात्रै हैन, चुनावी विधि र प्रक्रियाले पनि धेरै पृथक रह्यो । संविधानले...

read more
सलाम, अस्पतालका वार्डहरूमा फुलेका इन्द्रकमल फूलहरूलाई

दृढ बन्ने पालो पुरूषको (Men’s turn to become bold)

दृढ बन्ने पालो पुरूषको ‘वुमन इन द चेन्जिङ वल्ड अफ वर्क : प्लानेट फिफ्टी—फिफ्टी बाई २०३० अर्थात ‘बदलिँदो परिवेशमा कामकाजी महिला, सन् २०३० सम्ममा बराबरी पाइला' भन्ने विश्वव्यापी सन्देश सार्थक बनाउन ‘बि बोल्ड फर चेन्ज'...

read more
Books and book chapters

Pokharel B and RAI PAUDYAL B (2010). Forestland reform: Transferring state property to community property in post-conflict Nepal in Upreti B. R et al edited The Remake of a State: Post conflict challenges and state building in Nepal, NCCR Kathmandu.

Agrarian Structures and Distributive Outcomes: A study of Community Forestry in Nepal (2007), Institute of Social Studies (ISS), Shaker Publishing BV, The Hague, The Netherlands ISBN 978-90-423-0351-5

RAI PAUDYAL B. (2009). Human and Social Dimensions of Biodiversity Conservation in  J. Adhikari & H. P. Dhungana (eds) Biodiversity and Livelihoods (Jaibik bibidhata ra jana jibika) (in Nepali), Martin Chautari Book Series, Nepal

Buchy M and RAI PAUDYAL (2007) Do Women-Only Approaches to Natural Resource Management Help Women? The Case of Community Forestry in Nepal in B. Resurreccion and R. Elmhirst (eds) Gender and Natural Resource Management in Asia: Livelihoods, Mobility and Interventions (Co-author with Marlene Buchy).

Journal Articles (selected)

Rai Paudyal B. (2009). Natural resources related issues in constitution and federalism: Autonomy, Equity and Accountability in Nepali, (Sambidhan ra sanghiyata ma prakritik shrot: swayattata, samatamulak pahuch and jawafdehita). Hamro Ban Sampada, A Nepali journal of forestry in Nepal, Year 7, Number 1, Published in Nepal by Forest Action.

Rai Paudyal B. (with M. Kunwar, P. Neil and R. Subedi) 2008. Securing rights to livelihoods through public land management: Opportunities and Challenges, Journal of Forests and Livelihoods, Vol 7 (1)

Rai Paudyal B. (2006). Women’s Land Rights: Current Situation, Importance of Debate and Opportunities for Improvement (Krishi bhumi ma mahilako swamitwako bartaman awastha: bahas ko auchitya ra sudhar ka sambhawana), Paryabaran, Vol 13 (12)

Rai Paudyal B. (with P. Neil and G. Allison) (2006) Experience and Challenges of Promoting Pro-Poor and Social Inclusion Initiatives in User Group Forestry, Journal of Forest and Livelihoods, Vol 5 (1)

Rai Paudyal B. (2003). Participatory Monitoring of Empowerment Process (Sasaktikaran Prakriya ko Sahabhagimulak Anugaman), Sahabhagita: Participatory Development Journal, Vol. 7(4)

Research/Seminar Papers

Missing dimension of ‘Community Property Rights’ in Constitution: Possible implications on Community Forestry (2010). Paper presented at Centre for Constitutional Dialogue (CCD), June 2010, Kathmandu.

Rai Paudyal B. (Co-author with Mary Hobley) 2007 Study of Income Generating Activities in Kapilvastu and Ramechhap districts, Nepal: a study commissioned by SDC with DFID, UNDP and World Bank, Nepal

Rai Paudyal B. (2007) Human and Social Dimensions of Forestry Sector, Proceeding of the National Forestry Workshop, July 2007 Kathmandu, Nepal

Rai Paudyal B. (with M. Buchy) (2004) Institutional Exclusion of Women in Community Forestry: Is Women Only Strategy a Right Answer? in Twenty-Five Years of Community Forestry: Contribution to Millennium Development Goals, Kathmandu

Rai Paudyal B. (2003). Situation of Elected Nominated Women Ward Representatives in Nepal and Potentiality for their Active Participation in Politics, (Sthaniya nikaya ma mahila sahabhagita ko prasna) (2003), A research report (MGEP/UNDP) Nepal

Rai Paudyal B. (1996) Agriculture Technology Adoption: A case of Maize in the Eastern hills of Nepal. M. Sc. University of Manchester, UK. 

Rai Paudyal B. (1999) Bonded labour liberation in Nepal: Monitoring and Evaluation of Empowerment, Paper presented in International workshop on monitoring empowerment organised by INTRAC, Oxford, UK (published in IA Exchange).