बिमला राई पौडेल, सांसद अहिले एकदमै सतर्क रहनुपर्ने अवस्था छ। कोरोना भाइरस देखिएको छैन तर हल्ला भित्रभित्र भुसको आगो सल्किए जस्तै भएको छ। आर्थिक क्षेत्रको प्रभावलाई हेर्दा अचम्म लाग्ने कुरा के छ भने अरूअरू खालको विपत्ति कुनैले निर्यातलाई असर गर्छ, कुनैले आपूर्तिलाई तर...
