स्थानिय तहबाट कृषिपेशालाइ नाफामुलक र मर्यादित बनाउन भएका रचनात्मक कामको सम्मान गरौं, तरकारी नष्ट गरेर कृषिकै अवहेलना गर्ने कामको डटेर बिरोध गरौं।

स्थानिय तहबाट कृषिपेशालाइ नाफामुलक र मर्यादित बनाउन भएका रचनात्मक कामको सम्मान गरौं, तरकारी नष्ट गरेर कृषिकै अवहेलना गर्ने कामको डटेर बिरोध गरौं।

२ हप्ता अगाडि सियासले आयोजना गरेको एउटा अनलाइन अन्तरकृयामा वालिङ नगरपालीकाको प्रमुखले कृषिको पुनरुत्थानको लागि गरिएका केहि काम बारे बताउदा हामी ज्यादै खुशी भयौ। स्थानिय तहले product holding cooperatives परिचालन गरेर हरेक वार्ड र टोलबाट कृषकको उत्पादनको संकलन, लेबलिङ्ग...