आज ज्येष्ठ १६ गते, नेपाली महिलाहरुको लागि एक एेतिहासिक दिन। करिव १४ बर्य अगाडी यहि दिन तात्कालिन प्रतिनिधिसभामा सांसद श्रीमती बिद्यादेबी भण्डारी (हाल सम्लेमाननिय राष्ट्रपति) ले प्रस्ताव गरेर कमला पन्त, नारायण साउद र नवराज सुबेदीले समर्थन गरेको लैंगिक समानता स्थापना...