दुनियाका श्रमिकहरु एक जुट भए। सबै मिलि संघर्षमा अघि बढ्दै गए। ।
न्यायपुर्ण संसारको निर्माण यहाँ हुन्छ।।। समानता र सुखी जीवन पक्कै यहाँ हुन्छ।।।
यो गित हामीले गाउदै हिडेको ४ दशक भयो। यो अवधिमा कानुनमा श्रमिकको अधिकार स्थपित भये। तर जीवनको मुहार खासै फेरिएको छैन। आउदा दिन अझै कठिन हुने देखिन्छ। सबैले बुझौं, श्रमिक बिनाको संसार फल्दैन, फुल्दैन र समृद्ध हुदैन। त्यसैले सबै क्षे्त्रमा कार्यरत सबै श्रमिकको अधिकारको रक्षा गरौ, श्रमिकको सम्मान गरौं। Wish you all Very happy Internaitonal Labor Day, Happy May Day.